लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता

सारांश

  • लमजुङ – लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् ।
  • प्रतिनिधि सभामा १४ हजार ८१६ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् ।
  • गुरुङले ६ हजार ९४७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ६ हजार ९१४ मतले पच्छ्याईरहेका छन् ।

लमजुङ – लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १४ हजार ८१६ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ६ हजार ९१४ मतले पच्छ्याईरहेका छन् ।

यस्तै प्रदेशसभा क र ख दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रदेशसभा क मा ७ हजार ५१३ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार धनन्ञ्जय दवाडीले ४ हजार ३९३ मतले अग्रता लिएका छन् । दवाडीलाई कांग्रेस उम्मेद्वार गर्जबहादुर गुरुङले २ हजार ९०६ मतले पच्छाएका छन् ।

प्रदेश सभा (ख) मा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछी पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । गुरुङले ३ हजार ९०३ मत ल्याउँदा कोइरालाले ३ हजार ५४५ मत ल्याएका छन् ।

एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एकलाख १५ हजार ४४९ मतदाता रहेकोमा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा ‘क’ मा ३६ हजार ६८ र प्रदेश सभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
म्यानमार जेलमा बेलायति पत्रकार, रिहा गर्न संयुक्त राष्ट्रसंघकाे अाग्रह !
म्यानमार जेलमा बेलायति पत्रकार, रिहा गर्न संयुक्त राष्ट्रसंघकाे अाग्रह !
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी  !
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी !
बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द
बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द
ट्राफिक नियमको पालना गर्न गृहमन्त्री थापको आह्वान
ट्राफिक नियमको पालना गर्न गृहमन्त्री थापको आह्वान
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”
धरहरामा इतिहास झल्कन्छ,आधुनिकता टल्कन्छ: प्रधानमन्त्री ओली
धरहरामा इतिहास झल्कन्छ,आधुनिकता टल्कन्छ: प्रधानमन्त्री ओली
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्

तपाईंले छुटाउनुभयो कि?