कालोपुलमा मोटरसाइकल दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १९, २०७७
|
|
४६ पटक हेरिएको
Shares
कालोपुलमा मोटरसाइकल दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
  • कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो ।
  • दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन,  सुनसरी एमालेमा भाँडभैलो !
प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन, सुनसरी एमालेमा भाँडभैलो !
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै
कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै
काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता
सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता
जेठ २ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ २ गते शुक्रबारको राशिफल यस्तो छ
जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ