बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)

सारांश

  • काठमाडाैँऽ ५ भदाै ।
  • तीज नजिकिदै गर्दा तीजको गीतहरु धमाधम बजारमा आउन थालेका छन् ।
  • यहि माहौलमा मौलिक तीज गीत मेरो राजा पनि बजारमा आएको छ ।

काठमाडाैँऽ ५ भदाै । तीज नजिकिदै गर्दा तीजको गीतहरु धमाधम बजारमा आउन थालेका छन् । यहि माहौलमा मौलिक तीज गीत मेरो राजा पनि बजारमा आएको छ । गीतमा गायक देवकोटा र गायिका सिता केसि को आवाज भरिएको छ । बिष्णु जङ्ग शाहको शब्द रहेको गीतमा संङ्गित गायक देवकोटाकै रहेको छ । यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ ।

भिडियोलाई धेरै दर्शकहरुले रुचाएका छन् । सुस्मिता बुर्लाकोटी ,मदन खड्का , अमृता थापा र गायक देवकोटाको दमदार अभिनयले गीतलाई जिवन्तता दिएको छ । बिरेन्द्र भट्टले छायांकन गरेको यस गीतको भिडियोलाई निर्देशन भने मदन खड्काले गरेका हुन । स्मरण रहोस अमेरिकामा रहेर नेपाली मौलिक गीतलाई माया गर्ने सर्जक बिष्णुजङ्ग शाह नेपाली संगितको दुनियामा आशालाग्दा ब्यतित्व हुन ।
(भिडिय)

https://www.youtube.com/watch?v=BWQhNGWeAC0&feature=youtu.be

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?