देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेलामा कांग्रेसको सुरुवाती नतिजा सुखद नभएपनि बहुमत आफ्नै पार्टीले ल्याउने दाबी गरेका छन् ।
  •   एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने दाबी गरेलगत्तै त्यसको खण्डन गर्दै देउवाले भने,‘हेर्दै जानुहोस् अब पनि कांग्रेसको बहुमत आउँछ, सरकार हामीले बनाउँछौं, फेरि प्रधानमन्त्री मै हुँ।

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेलामा कांग्रेसको सुरुवाती नतिजा सुखद नभएपनि बहुमत आफ्नै पार्टीले ल्याउने दाबी गरेका छन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने दाबी गरेलगत्तै त्यसको खण्डन गर्दै देउवाले भने,‘हेर्दै जानुहोस् अब पनि कांग्रेसको बहुमत आउँछ, सरकार हामीले बनाउँछौं, फेरि प्रधानमन्त्री मै हुँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?