झापा २ मा पवित्राको राम्रो ओपनिङ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
झापा २ मा पवित्राको राम्रो ओपनिङ

सारांश

  • झापा मंसिर २२ – झापा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी पवित्रा निरौला खरेलले झण्डै ३ सयको अग्रता सहित राम्र्रो ओपनिङ गर्नुभएको छ ।
  • भर्खरै सार्वजनिक भएको परिणाम अनुसार उहाँले १ हजार ३ सय ९ मत पाउनुभएको छ ।
  • काँग्रेसका उद्धव थापाले १ हजार २८ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

झापा मंसिर २२ – झापा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी पवित्रा निरौला खरेलले झण्डै ३ सयको अग्रता सहित राम्र्रो ओपनिङ गर्नुभएको छ । भर्खरै सार्वजनिक भएको परिणाम अनुसार उहाँले १ हजार ३ सय ९ मत पाउनुभएको छ । काँग्रेसका उद्धव थापाले १ हजार २८ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
देउवाको दाबी : गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइयो
देउवाको दाबी : गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइयो
बिचौलियाबाट कमिसन खान आयल निगमले यस्तो सम्म गरेको छ…
शहीदका सपना पूरा गर्न निरन्तर क्रान्तिमा अगाडि बढ्न प्रचण्डको आव्हान
जेठ १७ गतेको राशीफल यस्तो छ, आज कसलाई कुन शुभ अंक ?
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)
राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’

तपाईंले छुटाउनुभयो कि?