झापा २ मा पवित्राको राम्रो ओपनिङ
सारांश
- झापा मंसिर २२ – झापा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी पवित्रा निरौला खरेलले झण्डै ३ सयको अग्रता सहित राम्र्रो ओपनिङ गर्नुभएको छ ।
- भर्खरै सार्वजनिक भएको परिणाम अनुसार उहाँले १ हजार ३ सय ९ मत पाउनुभएको छ ।
- काँग्रेसका उद्धव थापाले १ हजार २८ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
झापा मंसिर २२ – झापा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी पवित्रा निरौला खरेलले झण्डै ३ सयको अग्रता सहित राम्र्रो ओपनिङ गर्नुभएको छ । भर्खरै सार्वजनिक भएको परिणाम अनुसार उहाँले १ हजार ३ सय ९ मत पाउनुभएको छ । काँग्रेसका उद्धव थापाले १ हजार २८ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया