नवराज सिलवाल ८४३ मतले अघि
सारांश
- काठमाडौं ।
- ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार नवराज सिलवाल ८४३ मतले अघि रहेका छन् ।
- उनले ५७४३ मत प्राप्त गर्दा कांग्रेसका उदय शमशेर राणाले ४९०० मत प्राप्त गरेका छन् ।
काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार नवराज सिलवाल ८४३ मतले अघि रहेका छन् । उनले ५७४३ मत प्राप्त गर्दा कांग्रेसका उदय शमशेर राणाले ४९०० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

Asmin Dhakal
नवराज- ६१८८
उदय- ५०७८
अग्रता- नवराज (१११० मत)
Nirmal Tamang
Silwal sir jnp.
Shishir Ghimire
Good