नवराज सिलवाल ८४३ मतले अघि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
नवराज सिलवाल ८४३ मतले अघि

सारांश

  • काठमाडौं ।
  • ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार नवराज सिलवाल ८४३ मतले अघि रहेका छन् ।
  • उनले ५७४३ मत प्राप्त गर्दा कांग्रेसका उदय शमशेर राणाले ४९०० मत प्राप्त गरेका छन् ।

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार नवराज सिलवाल ८४३ मतले अघि रहेका छन् । उनले ५७४३ मत प्राप्त गर्दा कांग्रेसका उदय शमशेर राणाले ४९०० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Asmin Dhakal

    नवराज- ६१८८
    उदय- ५०७८
    अग्रता- नवराज (१११० मत)

    Comment Author

    Nirmal Tamang

    Silwal sir jnp.

    Comment Author

    Shishir Ghimire

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?