काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर
सारांश
- काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका माधवकुमार नेपाल जित नजिक पुगेका छन् ।
- उनको १५५४६ मत छ ।
- कांग्रेसका दिपक कुँइकेलको पक्षमा ८४२७ मत छ भने विवेकशील सझाका उम्मेदवार सुर्यराज आचार्यको पक्षमा ४९३० मत रहेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका माधवकुमार नेपाल जित नजिक पुगेका छन् । उनको १५५४६ मत छ ।
कांग्रेसका दिपक कुँइकेलको पक्षमा ८४२७ मत छ भने विवेकशील सझाका उम्मेदवार सुर्यराज आचार्यको पक्षमा ४९३० मत रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया