काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी

सारांश

  • २३ मंसिर, काठमाडौं ।
  • काठमाडौं क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ विजयी भएका छन् ।
  • उनी ६ हजार २ सय ३१ मत ल्याउँदै विजयी भएका हुन् ।

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ विजयी भएका छन् ।

उनी ६ हजार २ सय ३१ मत ल्याउँदै विजयी भएका हुन् ।

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी एमालेकी बिष्णुकुमारी भुसालले ४६ सय १८ मत पाइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?