गोरखामा कांग्रेसको पहिलो जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
गोरखामा कांग्रेसको पहिलो जित

सारांश

  • गोरखा, मंसिर २३ – गोरखाको निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी हुनुभएको छ ।
  • दवाडीले १५ हजार ८ सय ५३ मत ल्याउनुभयो ।
  • उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका अमरबहादुर तमूले १३ हजार ४ सय ११ मत प्राप्त गर्नुभयो ।

गोरखा, मंसिर २३ – गोरखाको निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी हुनुभएको छ । दवाडीले १५ हजार ८ सय ५३ मत ल्याउनुभयो ।

उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका अमरबहादुर तमूले १३ हजार ४ सय ११ मत प्राप्त गर्नुभयो । दवाडीले २ हजार ४ सय ४२ मतअन्तरले जित्नुभएको हो ।

जापानमा हस्तकला लगायतको सामग्रीको ब्यापार गर्दै आएका दवाडी एकदशक देखी समाजसेवामा हुनुहुन्छ । एक दशकको सक्रिय समाजसेवाले नै पूर्व सांसद माओवादी केन्द्रका नेता तमूलाई हराउन सकेको दवाडीले बताउनु भयो ।

दवाडीले स्नातकोत्तर सम्मको पढाई पूरा गर्नु भएको छ ।

(veroinn.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी
यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी
एमालेमा दोहोरो जिम्मेवारीमाथि बन्देज
एमालेमा दोहोरो जिम्मेवारीमाथि बन्देज
बहुमूल्य रुबीले उठिबास, गाउँलेहरु भन्छन्– यो हाम्रा लागि अभिशाप भयो
बहुमूल्य रुबीले उठिबास, गाउँलेहरु भन्छन्– यो हाम्रा लागि अभिशाप भयो
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित
विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित
Priyanka Chopra and Nick Jonas are back in the city from their Goa vacation, see pics
Priyanka Chopra and Nick Jonas are back in the city from their Goa vacation, see pics
धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास
धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

तपाईंले छुटाउनुभयो कि?