आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
आफ्नै श्रीमानका साथीहरु बाट  सामूहिक बलात्कार र हत्या प्रयास !

सारांश

  • काठमाडौं।
  • ललितपुरमा चार साताअघि सामूहिक बलात्कार र हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेका छन् ।
  • पक्राउ रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर  पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले बताए।

काठमाडौं। ललितपुरमा चार साताअघि सामूहिक बलात्कार र हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेका छन् । पक्राउ रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर  पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले बताए।

शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले  पक्राउ परेका तीनै जनालाई जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएका छन् । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले बताएको हो ।

गत मंसिर २ गते अफिसबाट घर फर्कंदै गर्दा  ललितपुरमा युवतीको सामूहिक बलात्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो। गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षीय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ। पीडित पक्षले बलात्कार नै भएको भन्दै जाहेरी दिएको डिएसपी चन्दले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै
सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै
अधिकारी र शेर्पालाई यसरी सम्झिए ओलीले
अधिकारी र शेर्पालाई यसरी सम्झिए ओलीले
चीन भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता
चीन भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
कोमलको जन्मदिन भारतमै मनाउँदै पूर्व राजपरिवार
कोमलको जन्मदिन भारतमै मनाउँदै पूर्व राजपरिवार
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जाने
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जाने
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?