कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”, सभापतिमा सशांक कोइराला, गगन थापा आउट

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
१२२
|
४२ पटक हेरिएको
Shares
कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”, सभापतिमा सशांक कोइराला, गगन थापा आउट

सारांश

  • काठमाडौं, ३ पुस ।
  • नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नेभन्दै युवा नेताहरुको नयाँ टिम खडा भएको खुलासा भएको छ ।
  • स्रोतका अनुसार हालका महामन्त्री डा.

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नेभन्दै युवा नेताहरुको नयाँ टिम खडा भएको खुलासा भएको छ । स्रोतका अनुसार हालका महामन्त्री डा. सशांक कोइरालालाई सभापति बनाउनेगरि युवा नेताहरुको कोर टिम नै गठन भैसकेको छ । सशांकलाई सभापति मानेर जानेबारे प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी लगायतका युवा नेताहरुको खास टिम बनेको छ ।

महामन्त्रीमा शेखर कोइराला र विश्वप्रकाश शर्मालाई अघि सार्ने पनि नयाँ टिमको तयारी रहेको स्रोतको दाबी छ । त्यस्तै उपभासपति र संसदीय दलको नेतामा प्रकाशमान सिंह र सह–महामन्त्री चन्द्र भण्डारीलाई अघि सार्ने बुझिएको छ । नयाँ टिम पूर्व नेविसंघका अध्यक्षहरु भण्डारी र शर्मा रहेका छन् । त्यस्तै टिममा नेताहरु महेन्द्र शर्मा, गोविन्द भट्टराई र सञ्जय गौतमपनि रहेको बुझिएको छ ।

त्यस्तै कृष्णप्रसाद सिटौलाको क्याम्प परिवर्तन गरि नेता भीमसेनदास प्रधानपनि यही नयाँ टिममा सहभागी रहेको उनी निकट स्रोतको दाबी छ । काँग्रेसले इतिहासमै नभोगेको हार यो पटकको निर्वाचनमा व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै असन्तुष्टि व्याप्त छ । देउवा निकटस्थहरूले समेत उनीप्रति आक्रोश पोखिरहेका छन् ।

चुनाव हार्नुमा देउवाको विवादास्पद कदम मुख्य जिम्मेवार हो भन्ने आरोप उनीमाथि लागिरहेको छ । उनका अभिव्यक्तिहरू समेत विवादमा परे । विवादास्पद बोलीका कारण समेत मतदाताको विकर्षण बढ्यो । देउवा आइजीपी प्रकरण हुँदै महाभियोग र राजदूत प्रकरणमा विवादमा मुछिए । एआइजीहरूको दरबन्दी थपेको थप्यै गर्दा समेत विवाद बढ्यो । देउवाका कदमले नोक्शान पुगेको विश्लेषण काँग्रेसभित्र भएको छ । देउवाका कारण पार्टीले हार व्यहार्नुपरेको भन्दै प्रभावशाली नेताहरू समेत चिढिएका छन् ।

देउवाप्रति पार्टी्भित्र आक्रोश बढिरहँदा उनका पक्षधरहरूले संविधान कार्यान्वयनका लागि हुनुपर्ने चुनाव गराएकाले जित भएको तर्क गरेका छन् । तर, देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व परिवर्तनको आवाज समेत उठेको छ । यसलाई थामथुम पार्न देउवालाई सहज छैन । विशेष महाधिवेशनको समेत आवाज उठिरहँदा यसलाई व्यवहारमा उतार्ने क्षमता असन्तुष्ट नेताहरूमा होला कि नहोला ?

विशेष महाधिवेशन बोलाइए देउवाको विकल्पको अहिल्यै खोजी हुनसक्छ । तर, काँग्रेसभित्र विशेष महाधिवेशन आयोजना भइहाल्ने सम्भावना कम छ ।
अहिले देउवाको विकल्प सशांक हुन सक्ने भन्दै देशभरिका नेता तथा कार्यकर्ताहरुले यस्तो दबाब दिएका छन् । उनीहरुले सशांकलाई नेतृत्वमा स्थापित गर्दै पार्टीमा युवा नेताहरुलाई स्थापित गर्नसमेत दबाब दिएका छन् ।

तर युवा नेताहरु नेतृत्वमा आउनुपर्छ भन्ने दबाब भएपनि नयाँ टिमले चर्चित युवा नेता गगन थापालाई भने अहिले टिममा समावेश नगर्ने निर्णय गरेको छ । नेता थापाको भर नहुने भन्दै उनलाई टिममा समावेश नगरिएको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनका अनुसार थापाले आफूलाई मात्रै फाईदा हेर्ने गरेको र चर्चाको लागि जे पनि बोलिदिने गरेकोले उनलाई तत्काल समेटेर जाने स्थिति सिर्जना नभएको हो ।

प्रतिक्रिया

122 कमेन्ट

    Comment Author

    Lochan Bhandari

    गगन बिना सम्भब छईन

    Comment Author

    Dhanendra RM

    यदी गगन थापालाई एसरी हेपेको खण्डमा अबको पाँच बर्षमा कड•ग्रेसको नाम नीशान नै हराऊनेछ!

      Comment Author

      Rupakheti N Kote

      गगन अलि बढी बोल्न थाले झण्डै झण्डै केशब स्थापित जस्तो

      Comment Author

      Hajam Thakur

      Right

    Comment Author

    Suren Subba Thebe

    गगनलाई बाइपास गरेर गए कांग्रेस अहिलेको स्थितिबाट अझै खस्कने छ।

    Comment Author

    Hari Prasad Rijal

    गगन जस्ता युवाहरू लाई पाखा लगाय युवाहरु कागेस छाडेर यमालेमा लागने छन् बुझ्न परछ

    Comment Author

    Hari Prasad Rijal

    गगन थापालाई अाउट बनाय सबै युवालाई अान्दोलन गरन तयार छम बुझे हुनछ

    Comment Author

    Thapa Indra

    Gagan

    Comment Author

    कपिल ढकाल

    गगन, धनराज, लगाएका युवालाई पनि समेटनु पर्छ ।।।

    Comment Author

    Thapa Indra

    Gagan nai chainxa

    Comment Author

    Tek Prasad Bhandari

    हामी बिधिकाे।पालना गरने हाे।

    Comment Author

    Come All

    Gagan gafadi kai thau chaina

    Comment Author

    Hari Prasad Rijal

    गगन जस्तो मानिसलाई अाउट गरिने दुस्साहस गरिनछ भने हामी युवाको लागि असाय हुनछ यसका लागि हामी जे गरन पनि तयर छम

    Comment Author

    Shreeram Thapa

    गगन धनराज हरु लाई नसमेतेय अपुरो अधुरो हुनेछ।फेरि गुठ उप गुठ सुरु हुनेछ।

    Comment Author

    Suraj Khanal

    अरू बारे ठीक होला प्रकाशमान त शेर बहादुर भन्दा पनि खत्तम छन । हिजो परिवार प्राय सबै उठ्दा र हार्दा नैतिक जीम्मेवारी महसुस गर्नु नपर्ने । फेरी उनको परिवारबाट संचालीत नेपालको पुरानो संस्था नेपाल बाल संगठन लाई हेरौं उन को नैतीकताको चरीत्र प्रष्ट झल्कीनछ।

    Comment Author

    Kãrki Inđŕä

    gagan na rahe jiban ma mata raina cangreshma mero gautolma ni ek jana bana dina .here hunxa .

    Comment Author

    Surya Prasad Suwal

    शशांकवाट पनि हुन्दैन बरू गगन थापालाईनै अगाडी ल्याउनु पछॅ । आजका नयां अनुहारहरूलाई समेत सामेल गराउनु पछॅ ।

      Comment Author

      Rajan Pokharel

      गगन विनाकाे युवा पुस्ताकाे कल्पना पनि गर्न सकिन्न ।

    Comment Author

    Tham Narayan Aryal

    phari gut ko khel baigho ne khoi ta dhanraj gagan pradip paudel

    Comment Author

    Gopal Karki

    Natak

    Comment Author

    Lotus Karki

    Gagan thapa,dhanraj grg ,biswo Prakash sharma ,Pradeep poudel bina ko Congress ,ghanta ko Congress !

    Comment Author

    Dilaram Kharal

    गगनलाइ out गर्दा बिचार पुरयाउनु नत्र हेरो !!!!एस्को परिणाम !!!

    Comment Author

    Niran Shrestha

    Gagan lai out garyo vane mero gayo sabai युवा ले परित्याग गरिन्छ
    साचो कुरो

    Comment Author

    Sanu Babu Rayamajhi

    गगन बिना सम्भब छैन झन धराप्मा पर्ने छ/

    Comment Author

    Ganesh Prasad Dhakal

    kuro ramro hoo sasanka ra prakasman ko samukta bibak bata parti haknu parchha tara gagan lai samatnu parchha

    Comment Author

    Pitambar Bist

    गर्न खोज्ने र परिवर्तन ल्याउन सक्ने क्षमता भएका गगन जस्ता नेताहरुलाइ पाखा लगाउने दुष्प्रयास गर्न खोजेमा ICU मा पुगेको काङ्ग्रेस मिर्त्यु शय्या मा पुग्ने निश्चित छ ,काङ्ग्रेस लाई आफ्नो बिर्ता सम्झने हरु होसियार

    Comment Author

    Gopal Thapa

    Bakbaas samachar!

    Comment Author

    Amrit Rai

    Gagan Thapa should be in decisive role.

    Comment Author

    Krishna Prasad Mainali

    धेरै राम्रो निणर्ाय हो तर मेरो विचार मा अदिवेशन सम्म को लागि संसदीय दाल को नेता ससानत ज्यु लाई बनाएर जादा राम्रो हो कि ?? तेशे गर्दा पाठी धार नरहन सक्छ होला तर यो निणर्ाय चाहिँ धेरै राम्रो छ हजुर हरूको जय नेपाल छ हजुर हरूलाबई

    Comment Author

    Sitaram Bhattarai

    gagan ra dhanraj lae xodera banako sangathan kam dedaena hae sathiho

    Comment Author

    Hira Bahadur Tamang

    Hawa news

    Comment Author

    Manish Darlami

    काङ्ग्रेस को सिद्धान्त भनेको धनी लाई करोड पति गरिब लाई रोड पति बनाउने सिद्धान्त भएको ले जो सभापती भयपनी हामी गरिब लाई बाल मतलब भयन काग लाई बेल पक्यो हर्ष न बिस्मत यी कोहि गुन्डागर्दी का नाइके कोहि देश को भुभाग बेच्ने को नाइके कोहि भ्रष्टाचारको नाइके कोहि अन्तरास्ट्रिय बाट आयको नेपालिलाइ सहयोग बोनस बाडेर खानेको नाइके कोहि भुकम्प पिडित लाई अन्तर्राष्ट्रिय सहयोग सोरुप आयको जस्तापाता बेचेर खाने नाइके कोहि सुरक्षा कर्मी को सान्तीसेना को इक्युमेन्ट जस्तै भेहिकल गोलिगठा हतियार मा भ्रष्टाचार को नाइके कोहि देशै ब्रम्हलुल को नाइके कुनै देशमा बिकास हुन नदिने नाइके अब भन्नुस यी भ्रष्टाचारी हरुलाइ जस्लाइ बनायपनी सभापति यौटै मुलाका ड्याङ हुन भतमारा भाते कुत्ता कुत्ता पनि घर पालुव भयत राम्रै हुन्थियो भारतका भुसिया कुत्ता हरु रहेछ।

    Comment Author

    Mohan Prasai

    Bichara shasank lai hospital thik xa, Neta vaneko gagan ho gagan thapa….

    Comment Author

    Ashok Magar

    aaba tachna vayu haruwa ko jam jhatla

    Comment Author

    Jban Gurung

    Yini pani sheru bhanda khatam chhan

    Comment Author

    Parshu Parshuram

    राम्रो ती साठ्ठी नागेका बुडाहरुलाई किक आउट गरेकै राम्रो हुनेछ !

    Comment Author

    Mahendra Tamang

    Good

    Comment Author

    Krishna Tamrakar

    युबा नेतालाइ पाखा लगायेर बुढालाइ अघि सार्ने अनि युबा कोर ग्रूप भन्ने अझै पनि लोकप्रिय युबा नेतामध्येको नेतालाइ बाइपास गर्दै ….कसरी येकसाथ अघि बद्न सकिन्छ …सबै मिलेमा न समस्याको समाधान निस्कने हो….

    Comment Author

    Ganga Prasad Fedape

    गगन थापालाई छुटाउनु हुदैन।

    Comment Author

    Santoss Thakali

    Yati gagan thapa jatso ramro neta lai out garax vane yuwa haru le aba dekhi nepali cangresh lai vot nhale hunax sathi hoo

    Comment Author

    Rajesh Bhattarai

    Bypassing Gagan means congress is going to finish…
    Aba 2-4 yrs ma once upon a time there was a party called congress bhanne aauxa

      Comment Author

      Sandip Kc

      Yes really

    Comment Author

    Diwakar Subedi

    गगन बिना को कांग्रेस अधुरो हुन्छ।।।

    Comment Author

    Rajkumar Chaudhary

    Savapti ko pani umer ko hakbandi lagchx but gagan thapa lai up savapati dida parti ykikaran pani hune r uba pani sametine ho

    Comment Author

    Kamal Paudel

    Fake news. Nonsense news.

    Comment Author

    Khagendra Mahato

    यो गल्त कार्य तत्काल रोक्नु बेस होला ।नेता ज्यु हरू

    Comment Author

    Prem Shanker Shrestha

    यो त हरुवाहरु र परिबार्बादिको टिम जस्तो छनि गाठे।।

    Comment Author

    LB Pradhan

    यी सबै हाँस उठ्ने कुरा

    Comment Author

    Chudamani Ojha

    Ok

    Comment Author

    Sagar Jivi Upadhyaya

    शशाङ्क दाइ हजुर सभाति हुनु ,महामन्त्री गगनथापा

    Comment Author

    Sharmila Acharya Regmi

    यदि यो कुरा यथार्थ हो भने काङ्ग्रेसको भविश्य धरारमा पर्छ नै ।
    गगन थापा त काङ्ग्रेको मुटु हो मुटु
    बिना मुटु कसरी जिऊॅदो हुन्छ र

    Comment Author

    CM Khadka

    ओ हो 60 बर्ष पार गरेका परिपक्व युवाहरूलाई बधाई ।

    Comment Author

    Khadga Khatri

    yo tim nai gatilo xaina

    Comment Author

    Krishna Neupane

    गगन थापा जस्तो होनहार, क्षमतावान , ब्याक्तीत्योलाई पन्छाइयो भने पार्टीको अधोपतनको सुरुआत हुने छ ,समयमै सबैले सोच्न र तत्कालै यो कुरामा सत्यताभऐ सहि र उचित निरणय लिन जरुरी भैसकेको छ

    Comment Author

    Post Raj Bhusal

    कग्रेस बुढा बा हरुको रुढीवादीसोच , गन्त्यबिहिन पार्टी भयको हुदा सेरे नै ठिक ब्याक्तगत बिचार हो अन्यथा नलिनु

    Comment Author

    Hari Prasad Rijal

    सभापति ससाङक र माहामनत्रि गगन थाप

    Comment Author

    Bachchu Kailash Budhathoki

    K hi fark xna..

    Comment Author

    Hari Prasad Rijal

    ससाङकलाई सभापति र गगन लाई महामन्त्री बनाउनु परछ नत्र भने ससाङककाे हार नबलपरासिमा निश्चित रहेको छ बुझे हुन

    Comment Author

    Hari Prasad Rijal

    गगन लाई अाउट बनाय पाटि अबिसमा अागाे लागछ

    Comment Author

    Hari Prasad Rijal

    तत्काल यश कुरालाई फिर्ता नलिय शेर जस्ता पाटि बिगार्ने काे र पाटि अबिसमा अागाे लागछ बुझ्नु हाेला

    Comment Author

    Tanka Adhikari

    chunab harekao yuba team bam saga bom khane gagan bypass huna garo parla

    Comment Author

    Bednidhi Paudel

    अधुरो टिम, गगनलाई बाहिर राखेर बनाएको टिम र नुन बिनाको तरकारी उस्तै हाे

    Comment Author

    Khem Tiwari

    शशांक लाई पनि कुभिन्डो लाई टेको लाई दिये झै लाएको हो।दम भएको भए मोरङ मै गएर जितेर देखाउनु पर्थियो

    Comment Author

    Ramesh Pandey

    गगन अाउट गरे सकिन्छ काङ्गेस

    Comment Author

    Nepal Bhanu

    Not Bad.

    Comment Author

    Kamal Mishra

    बुडाहरु भूत हुन ।
    गगन वर्तमान ।
    कस्लाई रोज्दा होला
    देशको सम्मान !

    Comment Author

    Bishnu Mukhiya

    सशाङ्क कोइराला ,प्रकाशमान जस्ता नेताअनि ऋषी धमला जस्ता पत्रकारहरुको के कुरा हौ यिनीहरुले त काङ्ग्रेस पाटी नै झन समाप्त गरिदिन्छन ।

    Comment Author

    Rupakheti N Kote

    एकदम चित्तबुझ्दो आयो है यो समाचार भित्रै देखि ( मलाइ मन्मा यस्तै लागेको थियो )मन पर्यो

    Comment Author

    Rajan Baral

    प्रत्यछ्य मा बिजय भाको लाई क

    Comment Author

    Gopal Bar Singh Thapa

    के गर्ने आफ्नै पाटीलाई सुसंगठन गर्न न सक्ने के को संग कसरी बोल्नु पर्छ त्यस्ताले कार्यकर्तालाई सही ठाउमा सहचालन गर्न सक्दैन भने त्यस्तालाई आउट गरे पाटीलाई लाभ मिल्ने होकी कसो अब को New जेनरेशन…………

    Comment Author

    Anchal Kumar Rai

    हिन्दू राष्ट्रको वकालत गर्ने नेता नै पार्टी सभापति भएपछि कांग्रेसको भविष्य झन बिग्रने भो ।

    Comment Author

    Ramji Belbase

    gagan lae day k aaru bata hunna

    Comment Author

    Deependra Dhakal

    Gagan bina congress parti nai arko chunab hudaina batti balera khojnu par 26 barsha heriyo congress mantri huda dekhine kam garne Manish gagan matra ho ho

    Comment Author

    Sandip Kc

    Congress 4th largest party hun6 aba

    Comment Author

    Lamsal Pawan

    शशान्क के केको युबा नि?

    Comment Author

    Pratik Mahat

    Haha what a joke.Gagan dai bina party chaldaina aaba.

    Comment Author

    Lakshiram Nepali

    Gagan lai samabesh garnuhosh

    Comment Author

    Sudhir Bhandari

    Cangresh gayo modi saran ma

    Comment Author

    Binod Bhattarai

    गगनको सहभागिता अनिवार्य छ ।

    Comment Author

    Shah Mqbl

    Gagan lai bahir rakher banaine team pratispadha ka lagi nabhai bhatta khane team hola jasato lagyo ka gress jan haru

    Comment Author

    Ksab Bc

    हसाउछन यार बुढा हरुलाई पनि पत्रकारले युवा देखे छ ।

    Comment Author

    NB Shah

    Dharapa ma NC

    Comment Author

    मतिराज पौडेल

    कांग्रेस ले रांणा ढाल्यो पन्छ ढाल्यो
    बि पि ले यो गर्नु भो गणेस मान उ गर्नु
    भो कम्युनिस्ट ले जात धर्म मान्दैन अधिनायकवाद चाहांन्छन ! गिरिजा बाबु यसो भन्नु हुन्थ्यो कांग्रेस ले नेतृत्व गर्यो जय नेपाल भन्ने सुन्दा सुन्दै मेरो पनि पिनड खांने बेला भै सकेछ अब पनि इनै नारा कुरा ले यो
    पार्टी तन्नेरी हुने सपना सपाना मात्र हुने छ पुरानो पार्टी नया युवाले आफ्नो भबिस्य खोजी हिडेको देख्दा दया लाग्छ बुढा हरुत कम्युनिस्ट कैले
    फुट हुन्छन र राज गरौला भनी कुरेका छन ? केअब पनि उन्कै पछि लाग्ने?

    Comment Author

    Suman Shrestha

    joke narau hai congress vanauda haru ho ajhai ni

    Comment Author

    Barun Barun

    यो खेलले गदात काङ्ग्रेसको सकिने भयो त

    Comment Author

    Bhakta Ma Bishnu

    Yo nirnaye Ramro Xa
    Gahana naxutun

    Comment Author

    Megraj Pandey

    सेरे चाेर मुर्दबाद! काङ्ग्रेस पार्टि तेराे र तेरि बुडिकाे सम्पति हाेईन याे पार्टी मेरा जिजु बाजे देखि अहिले सम्म अास्था र भराेसाकाे पार्टि हाे अब काे अाउट भन्ने फैसाला जनताले गर्नेछन अाबेस मा न अाए हुन्छ।

    Comment Author

    Bishwadip Aryal

    जानकारी पाउने पत्रकार जस्तै
    समाचार पनि हावा त होलानी ।

    Comment Author

    Rajendra Aryal

    We need gagan thapa

    Comment Author

    Rajendra Dahal

    गगन जस्तो नेता लाई पन्छाउन खोज्ने कसुर गरियो भने तेस्को परिणाम ती 2/4 जना टाउके ले भोग्ने छन कांग्रेस कसैका बाउ को बिर्ता हैन देस भर मन पराउने नेता लाइ बायोउपास गर्ने कोसिस न गरियोस ।।।म कांग्रेस को सच्चा कार्यकर्ता को हैसियत बोलेया।।।।

    Comment Author

    Rajendra Aryal

    Budho goru lai goth ma ghas khuwayera rakhnu parcha

    Comment Author

    Chandra Khadka

    Good

    Comment Author

    Drp Dillip Subba

    गगन लाई बाइपास गरिय काङ्रेस समातेर बसि रहनु पर्छ भन्ने औचित्य रहला र ?

    Comment Author

    Dipendra Lama

    गगन थापा जस्तो शक्ति सलि क्षमता ओन नेता बिनको कांग्रेस
    नुन बिनको तरकारी जस्तै हुन्छ गयो अब कांग्रेस कसीम नुहाउन ।।?

    Comment Author

    Bhavani Upadhyay

    गगन आउट … को मित्र भित्रियाहरू जानकारी पउन ।

    Comment Author

    Sabin Thapa

    l

    Comment Author

    Deepak Kunwar Chhetri

    Gaganlai bypass garema congress ma thulo bichalan aauchha.gagan bina ko congress congress hoina. Jaya nepal

    Comment Author

    Bejoy Dewan

    के नेपाली काङ्ग्रेस कोइराला परिवारको नेतृत्व बिना अघि बद्र्न नसक्ने नै हो……..??? नत्र भने युवा समुह भनेर ६०बर्ष नाघेका समुहमा पर्ने अनि गगन जस्ता युवा नेता पाखा लगायेर अर्को चुनावमा काङ्ग्रेस लाई बत्ति बालेर खोज्न सबै काङ्ग्रेसमा आस्था राख्नेहरु तयार रहनु पर्ने भो त ……….???????

    Comment Author

    Mukti Singh Rai

    कुन प्रकृयाबाट हुने? हावा समाचार।

    Comment Author

    Rabin Lamichhane

    Gagan khoi ta thukka sala haru..

    Comment Author

    Durga Prasad Ratala

    यो गर्नु भनेको काङ्ग्रेस लाई पुरै सिध्याउनु हो यसको आधार के छ?पार्टी सुधार्ने हो भने यो या त्यो काङ्ग्रेस नभनी नेपाली काङ्ग्रेस भनेर सबैले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ ।पार्टी एक भएर अगाडि बढेको नै राम्रो होला।

    Comment Author

    Peace Nepal

    कांग्रेस कोइराला परिवारकै हो?

    Comment Author

    Kes Gurung

    Maybe am being a bit presumptuous..without “GAGAN” Biswa Dhan in 5yrs Cong..name will’be vanished fm every nook & corner of Nep….

    Comment Author

    Kes Gurung

    Nd, i agree wid bhai Bishnu Mukhiya!!!

    Comment Author

    Damber Khadka

    praye sabai budha chan kasari uba neta bhaye?. Ani koirala nabhaye party nachalne ho ra?

    Comment Author

    Keshab Pd Kuikel

    नेता गण हरुमा अझइ पनि गुट उपगुट पदका लागि देश जनता अाजकाे परिणाम के छ हाेश गर अब। बु न पा कपन केशब कुइकेल।

    Comment Author

    Apocolic Manip

    party lay online protal nachalaya ni huntheo ni 2 3 payera pani aaba k ka lagi ??????

    Comment Author

    Keshav Pokharel

    बल्ल ठिक होला जस्तो।।।घोगनजी यिन्लाइ पनि बिस्वास रैनछ

    Comment Author

    Maandhoj Gurung

    Hareko jati sap failed Thik xa deuba galti hareko Ko ho

    Comment Author

    Bishnu Khadka

    Gaganlai samabesh garau.sashank sabhapati gagan mahamantri.

    Comment Author

    Arjun Acharya

    It would be nice decisions

    Comment Author

    Youbraj Bhusal

    यस्ताेवकवासपुर्ण समचार सँप्रेशण गर्नेहरु काँग्रेसकाे शुभचिन्तक हुनैसक्दैन,याे त काँग्रेसलाई अझै कमजाेर बनाउने घातक मान्छे हरुकाे घातक दुष्चेष्ठामात्र हाे ,,।

    Comment Author

    Niranjan Raj Ghimire

    koerala kalaka la a ba bake rayako kala nala pane indiea laie bachana vaya.suva samachara napale ko lage.

    Comment Author

    Kumar KC

    Gagan lai samet sametnu parcha natra yehi bata galti suru huncha

      Comment Author

      Kumar KC

      Yo sadyentra kari ko ho?

    Comment Author

    Biku Lal Shrestha

    Gagan lai out garnu vaneko nai, uba haru lai abasar nadenu barabar ho suneyo budo neta haru ,

    Comment Author

    Balaraj Thapa

    Galat gagan hunuparx

    Comment Author

    B.l. Ghimire

    Gagan thapa lai Rakhnu parxa

    Comment Author

    Dhaka Ram Sharma Neupane

    अहिले कुकुर भुक्दा झैं भुकेर के फाइदा ? उति बेला देउवा को नराम्रो र नजायज काम को कसैले बिरोध नगर्ने अहिले सबै दोष देउवा को टाउकोमा ?

    Comment Author

    Bel Bahadur Thapa

    एमाले ले चुनाव हार्दा पुर्व प्रधानमन्त्री क ‌माधव कुमार नेपाल ज्यु ले राजिनामा दिए हालैमात्र चुनाव हार्दा कमल थापा ज्यु ले जिम्मेवारी लिने बताए र नेपालमा केही मात्र भए पनि राजनीतिक नैतिकता छ भन्न सकिन्छ । तर आफुलाई एकमात्र लाेकतन्त्रकाे अनुयायी भन्ने नेपाली कांग्रेसले कहिले पनि नैतिकता देखाउन सकेन।

    Comment Author

    Kedar Bogati

    सक्किने भो कांग्रेस

    Comment Author

    Dipak Bahadur Adhikari

    होस्पुर्याउनुहोस्है नेकाका यूवा नेता कार्यकर्ताहरू ?समानुपातिक तर्फको लोकप्रिय मतलाइ भजाएर फेरि पनि वुढाहरूले युवाहरूलाइ पन्छ्याउदै पार्टी कव्जा गर्दैछन् ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 122
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?