प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२६ पटक हेरिएको
Shares
प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा निर्वाचित

सारांश

  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
  • स्थानीय तह निर्वाचन २०७९ काे निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा निर्वाचित भएका छन् ।स्थानीय तह निर्वाचन २०७९ काे निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ ७ गते बुधवारको राशिफल यस्तो छ
माघ ७ गते बुधवारको राशिफल यस्तो छ
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ ः मुख्यमन्त्री कार्की
प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ ः मुख्यमन्त्री कार्की
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?
कालिकोटमा पहिराेले घर बगायाे !
कालिकोटमा पहिराेले घर बगायाे !
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
नौ महिनामै सवै काम किन भएन भन्ने आलोचनाकाे कुनै तुक छैन – प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?