नयाँवर्षमा ठमेलबाट ६३ जना प्रहरीको खोरमा
सारांश
- काठमाडौं, पुस १७ ।
- महानगरीय प्रहरी वृत्त लैनचौरले नयाँ वर्ष मनाउन ठमेल पुगेका ६३ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
- अंग्रेजी नयाँ वर्ष मनाउन ठमेल पुगेका उनीहरु नशाको शुरमा अनियन्त्रीत भई अनाबश्यक होहल्ला गदै झैझगडामा उत्रीएको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरले ६३ जनालाई पक्राउ गरेको वृत्तका डिएसपी दिपक पोखरेलले जानकारी दिए ।
काठमाडौं, पुस १७ । महानगरीय प्रहरी वृत्त लैनचौरले नयाँ वर्ष मनाउन ठमेल पुगेका ६३ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
अंग्रेजी नयाँ वर्ष मनाउन ठमेल पुगेका उनीहरु नशाको शुरमा अनियन्त्रीत भई अनाबश्यक होहल्ला गदै झैझगडामा उत्रीएको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरले ६३ जनालाई पक्राउ गरेको वृत्तका डिएसपी दिपक पोखरेलले जानकारी दिए ।
पक्राउ परेकामध्ये अधिकांशलाई सामान्य कागज गराई छाडिन लागेको र केहीलाई भने मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया