प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
सारांश
- काठमाडौं, १८ पुस ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीको सचिवालय बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
- मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं, १८ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीको सचिवालय बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएका थिए ।
Manoj Kafle
Arko chunaab maa congress ko 12 bajlaa, ahileko education pachhi kaam laaglaa ???
Sita Ram Nath
प्रचण्डले देउबालाइ भेटेर ७ न प्रदेशको अस्थायी राजधानी धनगढीमा बनाउने सल्लाह गरे !
KhadkaBahadur Roka
पिसास गर्न साथै जौउ अनि कुरा मिल्छ।नेपालीको कुरा पिसाब गर्दा
मिल्छ भन्ने उखान छ
Goma Basnet
चक्लेट दिन्छ रे सेरे दाइले
Risal Bk
जे गरछाै छिटाे गर जन्ताकाे सत्रु बिस्तार बादिकाे मित्रहरु