कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २१, २०७८
|
|
३१ पटक हेरिएको
Shares
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै

सारांश

  • कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहको अवस्था सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ ।
  • ११ दिनअघि अस्पताल भर्ना भएकी उनलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
  • ‘उहाँको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ ।

कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहको अवस्था सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ ।

११ दिनअघि अस्पताल भर्ना भएकी उनलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

‘उहाँको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ’ अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुलो र धुवाँ हटाउनेलाई मत दिन्छाँै
धुलो र धुवाँ हटाउनेलाई मत दिन्छाँै
तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छःप्रधानमन्त्री
तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छःप्रधानमन्त्री
बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता
बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
यी मध्ये अबको राष्ट्रपति को ?
यी मध्ये अबको राष्ट्रपति को ?
मौद्रिक नीति: यस्ता छन् नयाँ प्रावधान
मौद्रिक नीति: यस्ता छन् नयाँ प्रावधान
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ

तपाईंले छुटाउनुभयो कि?