विराटनगरमा काँग्रेसको अग्रता कायमै, मतान्तर ह्वातै बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
विराटनगरमा काँग्रेसको अग्रता कायमै, मतान्तर ह्वातै बढ्यो

सारांश

  • विराटनगर ।
  • विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ ।
  • प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा एमालेका विनोद ढकालले नौ हजार ९९७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ हजार ६१४ मत प्राप्त गरेका छन् ।

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ ।
प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा एमालेका विनोद ढकालले नौ हजार ९९७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ हजार ६१४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले १० हजार ७७८, नेकपा माओवादी केन्द्रकी नमिता न्योपानेले छ हजार ३७९ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले पाँच हजार ७२७ मत प्राप्त गरेकी छन् ।
सो महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाको मतगणना सम्पन्न भएको छ भने वडा नं ६ र १४ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र
सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र
कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो
आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द
६ करोड कर छलेको आराेपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक विरुद्ध मुद्दा दायर
६ करोड कर छलेको आराेपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक विरुद्ध मुद्दा दायर
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
मनमोहन मेडिकल कलेज र विएण्डसी अस्पताल अब के हुन्छ ? यस्तो छ सम्झौता
मनमोहन मेडिकल कलेज र विएण्डसी अस्पताल अब के हुन्छ ? यस्तो छ सम्झौता
आज पनि सुनको मूल्य घट्याे
आज पनि सुनको मूल्य घट्याे