सबैकाम स्थानीय तहबाटै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सबैकाम स्थानीय तहबाटै

सारांश

  • काठमाडौं, ५ माघ – जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै हुने आजको नयाँ पत्रिकामा खबर छ ।
  • १.
  • जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै हुन्छन् ।

काठमाडौं, ५ माघ – जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै हुने आजको नयाँ पत्रिकामा खबर छ ।

१. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै
जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै हुन्छन् । नागरिकता र राहदानी लिन मात्र अहिलेजस्तै जिल्ला सदरमुकाम जानुपर्नेछ ।

२. जग्गाको नामसारी र लालपुर्जा पनि गाउँमै
घरजग्गा धनी पुर्जा वितरणसेत स्थानीय तहबाटै हुनेछ । जग्गाको नामसारी तथा किनबेच, कित्ताकाट, उजुरीलगायतका सेवा पनि स्थानीय तहमै उपलब्ध हुन्छ ।

३. मालपोत र सम्पत्ति कर तिर्ने सुविधा वडामै
सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर, दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत कर वडामै तिर्ने हो ।

४ . सामाजिक सुरक्षा भत्ता पनि वडाबाटै वितरण
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तलाई वितरण गरिने सामाजिक भत्ता पनि स्थानीय तहबाटै हुने भएकाले प्रदेशमा पुग्नु नपर्ने ।

५.मुद्दामामिलाको प्रारम्भिक उपचार स्थानीय तहमै
सानातिना मुद्दा मालिा परे गाउँ अर्थात नगरपालिकाकाले मेलमिलाप गराउने र मध्यस्थता गर्नेछ । यसका लागि उपप्रमुखको नेतृत्व इजालस नै हुन्छ । त्यहाँ चित्त नबुझे मात्र जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत जान सकिन्छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
मुर्ति चोरीमा संलग्नलाई २० लाख विगो सहित दुई वर्ष कैद
ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक
ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक
तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त
तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त
एकैपटक बागलुङका ३० वनमा आगलागी
एकैपटक बागलुङका ३० वनमा आगलागी
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन

तपाईंले छुटाउनुभयो कि?