कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित

सारांश

  • काठमाडौँ, माघ ५ ।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’बाट सम्मानित भएका छन् ।
  • राष्ट्रपति विद्यादेवि भण्डारीले किर्तिपुरस्थित टीयू मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा खड्कालाई सम्मान गरेकी हुन् ।

काठमाडौँ, माघ ५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’बाट सम्मानित भएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले किर्तिपुरस्थित टीयू मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा खड्कालाई सम्मान गरेकी हुन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गतको क्रिकेट विभागद्वारा आयोजित महोत्सवमा कप्तान पारसलाई नगद २५ हजारसहित सम्मान गरिएको हो ।

नेपाली क्रिकेटमा योगदान दिन विशेष व्यक्तित्वलाई दिइने यस सम्मानले वार्षिक निरन्तरता पाउने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    मेरो गाँऊमा एक जना हत्यारा ले आफू १९ बर्ष को छंदा मानिस मारेर भागेको रहेछन उनि ७४ बर्ष को उमेर अर्थात ५४ बर्ष पछी गाँऊ फर्के धेरै ले त उ त्यही मानिस हो भनेर चिन्न समेत पनि सकेनन् तर ठिक तिन दिन पछी प्रहरी आएर उसलाई ठाना लग्यो एैले ५४ बर्ष अगाडी गरेको ज्यान केशमा जैल भूक्तान गर्देछन तर हाम्रो महामहिम राष्टपति महोदय ले स्वर्गवासी जननेता श्री मदन भण्डारी जो वाहाँ को श्रीमान पनि हूनू हून्छ साथमा तत्कालिन संगठन बिभाग प्रमूख कं जिवराज आश्रित पनि हूनू हून्थ्यो वाँहा हरूको हत्या गरियो भनिएको छ हामी ले राजनैतिक उचाई कायम गरे पछ्यात हत्यारा पत्ता लगाई छाड्छौ भनिएको पनि थियो आज भन्दा केही बर्ष अगाडी जननेता की अर्धागिनी राष्टपति समकक्षी नेता प्रधानमन्त्री सम्म भए तर त्यो घटना पूरानो भयो अब उत्खण्डन गरेर फाईदा छैन भनियो सारै दूख लागेको छ

    Comment Author

    Suman Gr

    25 hajar alli dharei vayo ki

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?