बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु

सारांश

  • दमौली ।
  •  डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमौली । डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नंको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

सडकछेउ हिँडिरहेको अवस्थामा बसले कँडेललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका कँडेललाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पौडी–पदाधिकारीका षडयन्त्रको शिकार बन्दै कीर्तिमानी खेलाडी गौरीका
पौडी–पदाधिकारीका षडयन्त्रको शिकार बन्दै कीर्तिमानी खेलाडी गौरीका
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र
शाहरुख खानको फिल्म ‘जिरो’ को सेटमा आगलागी
शाहरुख खानको फिल्म ‘जिरो’ को सेटमा आगलागी
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
रारा तालमा फोरजी सेवा
रारा तालमा फोरजी सेवा
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी
चिकित्साशास्त्रका विद्यार्थीले गरे अव्यवहारिक प्रावधान सच्याउन माग
चिकित्साशास्त्रका विद्यार्थीले गरे अव्यवहारिक प्रावधान सच्याउन माग
सर्वोच्चको अन्तरिम आदेशपछि बाजेको सेकुवामा लगाइएको ताला खुल्ने
पोखराबाट पक्राउ परे मस्ट वान्टेड कोरियाली