काठमाडौंमा जहाँ खुलमखुल्ला हुन्छ यौन व्यापार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
४९ पटक हेरिएको
Shares
काठमाडौंमा जहाँ खुलमखुल्ला हुन्छ यौन व्यापार

सारांश

  • काठमाडौं, माघ ५ ।
  • नेपालको रत्नपार्क क्षेत्र अझैं पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ ।
  • अझैं पनि रत्नपार्क क्षेत्रमा यौन धन्दा खुलेआम रुपमा चलिरहेको छ ।

काठमाडौं, माघ ५ । नेपालको रत्नपार्क क्षेत्र अझैं पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ । अझैं पनि रत्नपार्क क्षेत्रमा यौन धन्दा खुलेआम रुपमा चलिरहेको छ ।

यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइअनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ । खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीचमा पनि लुकीछिपी उहीँ कामलाई निरन्तरता दिएको छ । यस स्थानमा किशोरीदेखि निकै राम्री युवतीहरु रहेका छन् जहाँ दिनमा कयौं ग्राहकहरुले यौन प्यास मेटाउने गरेका छन ।

रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोलतोल गरि नजिकको गेष्ट हाउसहरु जाने गरेको पाइएको छ । रत्नपार्कको मुख्य पुलको बागबजारदेखि असन जाने सडकको दाहिने पट्टिको तेर्सो लाइनमा यतिखेर बढी जसो यौनकर्मीहरु ग्राहकसँग मोलतोल गरिरहेको भेटिन्छन् र मोलतोल मिलेपछि केटि अघि–अघि केटा पछि–पछि लागेर सिधा बागबजार भक्तपुर बस स्टप पछाडिको गेष्ट हाउसहरुमा जाने गरेका छन ।

ति गेष्ट हाउसहरुमा प्रहरीहरुको निगरानी शुन्य छ ता की प्रहरीहरु पनि उक्त धन्दामा मिलेमतो भएझैँ यस्तो खुलेआम यौन धन्दा हुँदा प्रहरीहरु किन बेखबर छन् त कुरो निकै गम्भीर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?