प्रदिपले सबैजना नाच भन्दै पुष्प र नर्मतालाइ नचाए
सारांश
- गायक प्रदिप कडेंलले सबैजना नाच नामक भिडियो सार्वजनिक गरेका छन ।
- केहिदिन अगाडि यो भिडियो युट्युव मार्फत सार्वजनिक गरेका हुन ।
- युवावर्गलाइ लक्षित गरि उक्त भिडियो सार्वजनिक गरेको कडेंलले बताए ।
गायक प्रदिप कडेंलले सबैजना नाच नामक भिडियो सार्वजनिक गरेका छन ।
केहिदिन अगाडि यो भिडियो युट्युव मार्फत सार्वजनिक गरेका हुन ।
युवावर्गलाइ लक्षित गरि उक्त भिडियो सार्वजनिक गरेको कडेंलले बताए ।
सबैजना नाचमा पुष्प खड्का ,नर्मता सापकोटा ,सुर्दशन खरेल वी गार्खाली व्याइज ले नृत्य गरेका छन ।
प्रदिप कडेंलको सव्द संगित रहेको सबैजना नाचमा संदिप कार्किको एरेन्ज तथा अमृत चापागाइंको सम्पादन रहेको छ ।
शिशिर श्रेष्ठको निर्दैशन र मुकेश हुमगाइको छायांकन रहेको उक्त भिडियोमा वी गोर्खाली व्याइजको कोरियोग्राफी रहेको छ ।सबैजना नाच जनता डिजिटल को प्रस्तुती रहेका छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया