टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

सारांश

  • मेलम्ची, ५ कात्तिक।
  • जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् ।

मेलम्ची, ५ कात्तिक। जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए ।

दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी कुमार श्रेष्ठका अनुसार मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
आत्महत्या गर्नुको कारण मानसिक रोग, एकैदिनमा १२ जनाले आत्महत्या !
आत्महत्या गर्नुको कारण मानसिक रोग, एकैदिनमा १२ जनाले आत्महत्या !
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
इरानमा को बन्लान् राष्ट्रपति ?
इरानमा को बन्लान् राष्ट्रपति ?
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
डा आरजु राणा देउवाको  प्रतिबद्धतापत्र सार्वजनिक
डा आरजु राणा देउवाको प्रतिबद्धतापत्र सार्वजनिक
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु
कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो
कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो
मेलम्ची खर्चमा मन्त्री विदेश
मेलम्ची खर्चमा मन्त्री विदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

तपाईंले छुटाउनुभयो कि?