बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु

सारांश

  • नेपालगन्ज ।
  • बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
  • घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग
खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग
बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा आरधना गरिंदै
बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा आरधना गरिंदै
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ  ज्यान मार्ने धम्की ।
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ ज्यान मार्ने धम्की ।
प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु
प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु
बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै !
बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै !

तपाईंले छुटाउनुभयो कि?