अचानक केपी ओलीलाई मोदीको फोन, के भयो कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अचानक केपी ओलीलाई मोदीको फोन, के भयो कुराकानी ?

सारांश

  • काठमाडौं, माघ ७ ।
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।
  • अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको छ ।

काठमाडौं, माघ ७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको छ ।

प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Birat Pathak

    यसपटक ओली प्रंम भएपछि भारतीय प्रंम मोदीलाई नेपाल भ्रमण गराएर बल्ल भारत भ्रमणमा जान सुझाव दिन चाहान्छु।

    Comment Author

    Sita Ram Bhattrai

    मोदिलाई भेट्नु ठिकहैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
Tips on how to Talk to Girls Online – The Helpful suggestions You Entirely Must Know Prior to Even Starting to Try
लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा
लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
उपेन्द्र यादवले जारीगरे यस्तो विज्ञप्ति !
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग
भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग

तपाईंले छुटाउनुभयो कि?