चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली

सारांश

  • काठमाडाैं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि विराेधीहरुले गरेका सबै भविष्यवाणी फेल खाएका बताउनुभएकाे छ ।
  • आइतबार काठमाडाैंमा आयाेजित विद्यार्थीसँग पूर्व प्रधानमन्त्री : प्रेरणा र जीवन दर्शन विषयक अन्तर्क्रियामा विद्यार्थीले साेधेका जिज्ञासाकाे जवाफ दिने क्रममा अध्यक्ष ओलीले मंसिर ४ काे चुनावअघि र चुनावछि एमालेमाथि गरिएका सबै पूर्वानुमान फेल खाएका बताउनुभयाे ।

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि विराेधीहरुले गरेका सबै भविष्यवाणी फेल खाएका बताउनुभएकाे छ ।

आइतबार काठमाडाैंमा आयाेजित विद्यार्थीसँग पूर्व प्रधानमन्त्री : प्रेरणा र जीवन दर्शन विषयक अन्तर्क्रियामा विद्यार्थीले साेधेका जिज्ञासाकाे जवाफ दिने क्रममा अध्यक्ष ओलीले मंसिर ४ काे चुनावअघि र चुनावछि एमालेमाथि गरिएका सबै पूर्वानुमान फेल खाएका बताउनुभयाे ।

एमाले सिध्याउँछाैं र गठबन्धन सरकार बनाउँछाैं भन्ने विराेधीहरु भविष्यवाणी फेल खाएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले चुनावी घाेषणापत्रमा २० वटा ग्यारेन्टी गर्दा धेरैले उडाएका स्मरण गर्नुभयाे ।

उहाँले भन्नुभयाे – ‘मान्छेले साेचेका थिए एमाले सरकारमा आउँदैन त्यसैले २० ग्यारेन्टी भनेकाे छ, चुनावअघि सबैले भनेका थिए एमाले सिद्धिन्छ, चुनावकाे परिणाम आएपछि मान्छेले साेचेका थिए गठबन्धनले अब खायाे खायाे तर अहिले हामी पनि सरकारमा जाँदैछाैं, गएका छाैं, हामीले भनेका २० ग्यारेन्टी ग्यारेन्टी हुन्,पूरा हुन्छन् ।’

(https://flossdental.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    open a binance account

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नापी कार्यालय सिराहामा सर्वेक्षक २ लाख घुस सहीत् अख्तियारको फन्दामा
नापी कार्यालय सिराहामा सर्वेक्षक २ लाख घुस सहीत् अख्तियारको फन्दामा
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित
विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)
काठमाडौँका १५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए, कसको कति ?
काठमाडौँका १५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए, कसको कति ?
विमानस्थल पुग्ने एक किलोमिटर सडक मर्मत नहुँदा हिलोले यात्रुलाई सास्ती
विमानस्थल पुग्ने एक किलोमिटर सडक मर्मत नहुँदा हिलोले यात्रुलाई सास्ती
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग
अध्यागमन विधेयक स्वीकृत, कसले के भने ?
अध्यागमन विधेयक स्वीकृत, कसले के भने ?
देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित
देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित
सबै जिल्लामा शिक्षा कार्यालय पुनःस्थापना

तपाईंले छुटाउनुभयो कि?