काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)

सारांश

  • काठमाडौं, १० माघ ।
  • राजधानी काठमाडौंसहित देशभर वर्षा हुँदा मौसम चिसिएको छ ।
  • मौसम परिवर्तनको सँघारमा देशका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने अधिकांश भागमा हल्का वर्षा भएको छ ।

काठमाडौं, १० माघ । राजधानी काठमाडौंसहित देशभर वर्षा हुँदा मौसम चिसिएको छ । मौसम परिवर्तनको सँघारमा देशका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने अधिकांश भागमा हल्का वर्षा भएको छ ।

उपत्यकाबाट नजिकै रहेको काठमाडौंको चन्द्रागिरीमा पनि बुधबार बिहानै हिउँ परेको छ ।

केबलकार चढेर भालेश्वर मन्दिर दर्शन तथा उपत्यका अवलोकन गर्न जानेहरू हिउँमा रमाइरहेका छन् । बिहान मौसम चिसो भए पनि मध्याह्नदेखि दिन सफा र सुन्दर देखिएको छ ।

https://www.youtube.com/watch?v=sleHI9YNwrY&feature=youtu.be

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
मन्त्री लालबाबु पण्डितका ४ वटा परीक्षा यस्ता छन्…
मन्त्री लालबाबु पण्डितका ४ वटा परीक्षा यस्ता छन्…
निर्वाचन परिणामले हतोत्साही बनाए पनि कमल थापाले अब यसो गर्ने
निर्वाचन परिणामले हतोत्साही बनाए पनि कमल थापाले अब यसो गर्ने
सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र !
सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र !
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
कोभिडको मारमा नेपाली पत्रकार
कोभिडको मारमा नेपाली पत्रकार
रोल्पामा जनताको घरको गारो लगाउँदै वर्षमान पुन “अनन्त”
रोल्पामा जनताको घरको गारो लगाउँदै वर्षमान पुन “अनन्त”
‘को-हजबेन्ड’ ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड
‘को-हजबेन्ड’ ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड
इन्द्रावती गाउँपालिकाका आठवटा वडाको मतपरिणाम घोषणा

तपाईंले छुटाउनुभयो कि?