१३ जना कर्मचारीले राजिनामा दिएकै हुन त !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
१३ जना कर्मचारीले राजिनामा दिएकै हुन त !

सारांश

  • २०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् ।
  •  आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ ।
  • सचिवालयले कर्मचारीलाई गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो ।

२०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् । आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ ।

सचिवालयले कर्मचारीलाई गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो ।

उक्त सुविधा नयाँ आर्थिक बर्ष ०७५/७६ शुरु भएपछि गत साउनदेखि कटौती गरिएको थियो ।
कतिपय कर्मचारीले सुविधा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

तर, उनीहरुले स्वैच्छिक राजीनामा दिँदा आउने सुविधासमेत रोकिएला भनेर राजीनामाको खास कारण बताउन सकेका छैनन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठमा एमालेको अग्रता
बूढानीलकण्ठमा एमालेको अग्रता
तेह्रथुम,सोलुखुम्बु,कपिलवस्तु को ताजा पारीणाम
तेह्रथुम,सोलुखुम्बु,कपिलवस्तु को ताजा पारीणाम
निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’
निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै
हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक