ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
२४
|
२७ पटक हेरिएको
Shares
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’

सारांश

  • काठमाडौं, माघ १६ ।
  • नेकपा एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।
  • मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउनुपर्ने प्रस्ताव राखेपछि बैठकमा उपस्थित बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गरेका थिए ।

काठमाडौं, माघ १६ । नेकपा एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउनुपर्ने प्रस्ताव राखेपछि बैठकमा उपस्थित बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिए ।

खनालले आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । बैठकमा ओलीले भण्डारीलाई नै पूनः दोहोर्याउने प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध मात्रै गरेनन् । निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ ।

तर ओलीको उक्त प्रस्तावबारे अर्का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भने मौन देखिएका थिए । उनी यसबारेमा साईलेन्ट बसेको स्रोतको दाबी छ ।

ओलीले यसअघि नै कम्तिमा राष्ट्रपतिले पाँच वर्ष चलाउन पाउनुपर्ने आफूहरुको मान्यता भएकोले अहिलेको राष्ट्रपति भण्डारीलाई दोहोर्याउने धारणा सार्वजनिक गरेका थिए । (साभार : रिपोर्टस नेपाल)

प्रतिक्रिया

24 कमेन्ट

    Comment Author

    Khatri Rajendra

    Aafni ho afu hun jeel chalauda vo ne

    Comment Author

    Lal Singh Lal Singh

    किन आपसमा लडदै छोो बेहजत नागर

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok…..kp….oli

    Comment Author

    Kasi Subedi

    Parachanda gm hune sanketa hoo.

    Comment Author

    Lila Karki

    1patak bhae pachi bisram lie bhai halyoni

    Comment Author

    Jay Gorkhali Nirman Sewa

    tai na tui ko padai lekhai nahune aphano girl friend budi buda sali sasuro salo lai niyukti..diyeko desh ko bejat gardai chha…maubadi badal thik chha. amale subas nemwang thik chha..

    Comment Author

    Keshab Kc

    Naya banaunu par6

    Comment Author

    Narayani Laxmi

    माधव ,खनाल नाे डिष्टर्व ।

    Comment Author

    Kamal Banjara

    दोहोर्याउने कुरा बिल्कुल असान्दर्भिक हो किन भने भन्डारिलाइ सम्बिधानसभाले बनएको थियो तेस्को अबधी र कार्यभार समाप्त भएर अर्को सम्सदको चुनाब भैसकेको सन्दर्भमा अर्कै नया रास्ट्रपतिको निर्बाचन हुन पर्छ,जहासम्म झलनाथ खनालको कुरा छ, बारम्बार मन्त्री र कार्यकारी प्रधानमन्त्री भैसकेको ब्यक्ती अब एउटा अभिभाबक र पार्टीको सल्लाहकारको रुप बस्नु पर्छ, अरु नया र कुनै छेत्रमा ख्याती प्राप्त ब्यक्तोलाइ अबसर दिनु पर्छ,सधै पद बिना बाच्न सकिँदैन भन्नू पद लोलुपताको पराकाष्ठा हो झलनाथजिको.

    Comment Author

    Hira Mani Bhandari

    Economy

    Comment Author

    Sagar Sapkota

    एकपल्ट राष्ट्रपति भइसकेछि त्याे ब्यक्ति कुनै पार्टी विशेषकाे हुँदैन,त्यसकारण अब विद्या भण्डारी एमाले हाेइनन्।अनि उनलाई कसरी एमालेले अाफ्नाे पार्टीकाे उम्मेद्वारकाे रूपमा अघि सार्न मिल्छ?अब एमालेले खासगरी अाेलीले विद्या भण्डारीलाई वाेकिरहनु हुन्न;अर्काे उपयुक्त नेतालाई अाफ्नाे उम्मेद्वार घाेषित गर्नुपर्दछ।ती ब्यक्ति झलनाथ खनाल,माेदनाथ पश्रित,भरतमाेहन अधिकारी वा सिद्दिलाल सिंह वा अन्य काेही हुनसक्छन्।

    Comment Author

    Gyanendra Baniya

    बृद्ध भत्ता ले थमेको पार्टी हो भाग बांड मा किचलो नहोस ।

    Comment Author

    Gyanendra Baniya

    ओली जिउ एउटा काम नभुल।त्यों हो प्रशानिक सुधार।

    Comment Author

    Anil Thapa

    पुर्व PM रास्ट्रपति भएको उदाहरण ईन्डिया मा देखिन्न,विध्या पनि होइन कुनै जनजाति बाट बनाउनेतर्फ लाग

      Comment Author

      Sagar Sapkota

      झलनाथ खनाल राष्ट्रपति हुन् वा नहुन् त्याे एक ठाउँमा छ तर हामीले भारतमा जे भयाे/गरियाे त्यही गर्ने र जे भएन/गरिएन त्याे नगर्ने भन्ने हुन्छ?किन हामीले जेसुकैमा भारतकाे सिकाे गर्ने?त्यसाे गर्नुकाे कुन/के अाैचित्य छ?

    Comment Author

    Dil Thapa

    Khanal good

    Comment Author

    Shambhu Nepal

    बास्तबमा बिचार गर्ने हाे भने देश का सबै माननीय हरुलाई पालैपालाे गरिमामय पद बाटफाट गर्नु भन्दापनी ! एक ईमान्दार, निष्टावान, ब्यक्तिले कम्तिमा 2 कार्यकाल देश र जनताको सेवा गर्नपाउने परिपाटीको सुरुवात गरे मात्र नेपाल देश र जनताको बिकास ले गतिलिन सक्छ ! एदि खाली भागवन्डा मा सिमित रहेर राजनीति गर्नेहाेभने हाम्रो राजनितीक दलहरुले बनायका घाेसणापत्र किताब मा मात्र सिमीत हुन्छ ! जुन विगत देखि हामीले देर्दै अायका बिषय बस्तु हुन, तेसईले हाम्रा लाई भन्दापनी अनुभवी लाई प्राथामिकतामा दिउ देश अाफैबन्छ।। स्वातन्त्र बचार जय मातृभुमी ।।

    Comment Author

    Tula Aryal

    राजनीति ठेकेदारहरु ले के गर्छन् ,परिस्थिति ले कुन मोड लिन्छ त्यो समयक्रममा थाहा होला। प्रधानमन्त्री दोहरिने सामन्य कुरा हो, प्रधानमन्त्री लाई नै रास्ट्रपति बनाउने हो भने यो सुहाउदैन, विपक्ष ले पनि समर्थन गरेमा रास्ट्रपति मा दोहराउन सुहाउने भने देख्छु।होइन भने जनजाती वा मधेसी बनाउनु राम्रो । राजनिती गणित ले निर्धारण गर्ने हुदा हाम्रो सोच को के माने राख्ला र , आगे पसुपतिनाथ नै जानुन।

    Comment Author

    Bharat Chand

    Jharanath khanal hunuparxa

    Comment Author

    Gyanu Khawash

    ओलि बा दोहोर्याउने कुरा नगर भन्डारिलाइ बिदा गरेर नयालाइ अबसर दिनु पर्छ

      Comment Author

      Autar Singh

      Driver चाहिए म छु भन्न ग्यानु

    Comment Author

    Rajan Khatiwada

    एक पल्ट दोहोर्याउनु पर्छ काम्को मुल्यन्कन हुन्छ अनि दुई कार्यकाल दिनु पर्छ है

    Comment Author

    Bishnu Begha

    Eni haru le pani kehi khesla jato chain lagena kursi mai ladai ladna thalyo

    Comment Author

    Ramesh Man Tuladhar

    Prchanda ho sahi hakdar …yeso gare sabai kura milcha…budhiman ho bhane..adhyeche pradhan mantri ko kura tantaisaf

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 24
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?