बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान

सारांश

  • काठमाडौं ।
  • केही दिनदेखिको लगातार वर्षाका कारण तराईका केही जिल्लाहरुमा क्षति भएको छ ।
  • बर्षासँगै आएको बाढी र जमेको पानीका कारण तराईमा मानवीयसहित भौतिक क्षति भएको हो ।

काठमाडौं । केही दिनदेखिको लगातार वर्षाका कारण तराईका केही जिल्लाहरुमा क्षति भएको छ । बर्षासँगै आएको बाढी र जमेको पानीका कारण तराईमा मानवीयसहित भौतिक क्षति भएको हो ।

बाढीका कारण घर बस्ती डुबानमा पर्दा कतिपय स्थानका स्थानीयवासी विस्थापित समेत बन्न पुगेका छन् । त्यस्तै लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जाने क्रम छ ।

बाढी पीडितलाई सहयोग गर्न अहिले विभिन्न संघसंस्थाहरु अग्रसर भएका छन् । यस्तैमा शिखर न्यूज डटकम राहत साम्रागी लिएर तराई झरेको छ ।

शिखर न्यूज डटकम बाढी प्रभावितहरुको लागि पहिलो चरणको राहत वितरण कार्यक्रमको लागि तराईको सप्तरी जिल्ला प्रस्थान गरेको हो ।

कार्यक्रमको संयोजक तथा सभासद् सुरेन्द्र प्रसाद यावदको संयोजकत्वमा बाढीले गरेको क्षतिको स्थलगत अवलोकनपछि सप्तरी जिल्लाको केही गाउँपालिकामा भोलि अर्थात (शनिबार) राहत वितरण गरिनेछ ।

त्यस्तै शिखर न्यूज डटकमको पहिलो चरणको राहत वितरण सम्पन्न भएपछि दोस्रो चरणको बाढी पीडितलाई राहत संकलन अभियान जारी रहेको जानकारी गराउन चाहन्छौं ।

सहयोगको लागि शिखर मिडिया नेटवर्क प्रा.लि.को बैंक खाता :–

Bank Name: Nepal  Investment Bank , Maharajgjung Branch.
Account Holder Name: Shikhar Media Network Pvt.ltd.
Account no :03801040253376
 इसेवा अकाउन्ट न. :  9851006040
 International Money transfer  मार्फत वा नगद तथा जिन्सी सामान सहयोगको   लागि निम्न ठेगाना मा निम्न ब्यक्ती  हरु सँग सम्पर्क गरी सहयोग गरिदुनु हुन अनुरोध गर्दछौ  ।
Please contact with our authorized correspondent for further help:
Shikhar Media Network, Office phone no : 012297371
Dinesh Dhakal . Kathmandu : 9841920557
Manisha  Tripathi, Kathmandu, : 9860831000
Vijya Timilisna , Kathmandu,: 9841232685
Sumitra Thapa , Kathmandu:9841507803
Sudarshan KC , Kathmandu, : 9841454087
RB Khatri , Kathamndu, : 9851006040
Sita KC  , kathmandu : 9841186915
Suman Parajuli , Sidney Australia : +61402672266
Surya PD. Adhikari ; Chitwan : 9855050727
Sanjaya Acharya, UAE, Abu Dhabi phn : +971508695674
Mukunda Raj ojha New Jersey, USA +01-917 861 5047
यो पनि…

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?