पूर्व युवराज्ञी हिमानी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पूर्व युवराज्ञी हिमानी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा

सारांश

  • काठमाडौँ, माघ २१ ।
  • पूर्व युवराज्ञी हिमानी शाह हिजो शनिबार ललितपुरको बटुक भैरवस्थित मन्दिरमा पूजा अर्चनाका लागि सहभागी भएकी थिईन् ।
  • पूर्व युवराज्ञी शाह रैथाने नेवार महिलाले लगाउने (कालोमा रातो बोर्डर भएको) सारी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा उनलाई हेर्नेको घुईँचो नै लागेको थियो ।

काठमाडौँ, माघ २१ । पूर्व युवराज्ञी हिमानी शाह हिजो शनिबार ललितपुरको बटुक भैरवस्थित मन्दिरमा पूजा अर्चनाका लागि सहभागी भएकी थिईन् ।

पूर्व युवराज्ञी शाह रैथाने नेवार महिलाले लगाउने (कालोमा रातो बोर्डर भएको) सारी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा उनलाई हेर्नेको घुईँचो नै लागेको थियो । ।

हाम्रा सहकर्मी फोटोपत्रकार मुकुन्द कालिकोटेका अनुसार दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिले आयोजना गरेको पूजामा हिमानीले पूर्ण आहुति दिएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी:  तिलगंगा बाट अवैध सुन सहित २ जना पक्राउ
सुन तस्करी: तिलगंगा बाट अवैध सुन सहित २ जना पक्राउ
खरेलका कारण जापान उडान स्थगित !
खरेलका कारण जापान उडान स्थगित !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
राष्ट्रियसभामा वाम गठबन्धन ३६, कांग्रेस १३ सिट
राष्ट्रियसभामा वाम गठबन्धन ३६, कांग्रेस १३ सिट
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले प्रदेश लोकसेवा विधेयक पेश गर्ने
राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले प्रदेश लोकसेवा विधेयक पेश गर्ने
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका  लागि आज थाइल्याण्ड जाँदै;
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि आज थाइल्याण्ड जाँदै;

तपाईंले छुटाउनुभयो कि?