एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि आज थाइल्याण्ड जाँदै;

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका  लागि आज थाइल्याण्ड जाँदै;

सारांश

  • काठमाडौं , नेकपा एमालेका अध्यक्ष ओली आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेको  ओलीका स्वकिय सचिव अनिस दाहालले  जानकारी दिएका छन् ।
  • दाहालका  अनुसार अध्यक्ष ओली आज १ बजे त्यसतर्फ लाग्नेछन् ।
  • ओलीका साथमा पत्नि राधिका शाक्य पनि थाई एयरवेजको जहाजबाट बैंकक जाने ओलीका स्वकिय सचिव अनिस दाहालले जानकारी दिए ।

काठमाडौं ,
नेकपा एमालेका अध्यक्ष ओली आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेको  ओलीका स्वकिय सचिव अनिस दाहालले  जानकारी दिएका छन् ।
दाहालका  अनुसार अध्यक्ष ओली आज १ बजे त्यसतर्फ लाग्नेछन् ।
ओलीका साथमा पत्नि राधिका शाक्य पनि थाई एयरवेजको जहाजबाट बैंकक जाने ओलीका स्वकिय सचिव अनिस दाहालले जानकारी दिए । उहासंग १ जना स्वकिय सचिबपनि संगै जाने कार्यक्रम छ । ५ दिन पछि नेपाल फर्कने कार्यक्रम रहेको कुरा हामिलाई टेलिफोन मार्फत अनिस दाहालले जानकारि दिनुभयो ।
मृर्गौला ट्रान्सप्लान्ट गरिएकाले अध्यक्ष ओलीले ६÷६ महिनामा स्वास्थ्य परिक्षण गराउदै आएका छन् । यसअघि उनले बैशाख पहिलो साता परिक्षण गराएका थिए । त्यसलगत्तै चुनावी चटारोमा सहभागि भएकाले यसपटक चाँडै स्वास्थ्य परिक्षण गर्न जान लागेको ओलि निकट श्रोतले जनाएको छ । 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?