बढ्यो कि घट्यो पैसाको भाउ ? हेर्नुहोस् आजको विनिमयदर

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बढ्यो कि घट्यो पैसाको भाउ ? हेर्नुहोस् आजको विनिमयदर

सारांश

  • काठमाडौँ ।
  • आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य ओरालो लागको छ।
  •   आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ३० पैसा रहेको छ।
काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य ओरालो लागको छ। 
आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ३० पैसा रहेको छ। 
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ९ पैसा, १ सय ४३ रुपैयाँ ८८ पैसा रहेको छ। 
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४१ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर २९ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ। 
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ३ सय ६२ रुपैयाँ १७ पैसा रहेको छ। 
बहराईन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९२ रुपैयाँ ५७ पैसा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?