नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ३०, २०७३
|
|
१३७ पटक हेरिएको
Shares
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..

सारांश

  • भारतको नम्बर एक मोटर कम्पनी टाटाको अधिकृत बिक्रेता सिप्रदी कम्पनीले नेपालिको स्वभिमान प्रत्ती खिल्ली उदाउदै फेरि एक चोटि नमिठो मज्जाक गर्दै हमला गरेको छ, टाटा मोटर्सको पार्ट्स पुर्जामा बनेको देश भारत र राज्य चाहि नेपाल उल्लेख गरेको स्टिकर प्रष्ट देख्न सकिन्छ !
  • !
  • !

भारतको नम्बर एक मोटर कम्पनी टाटाको अधिकृत बिक्रेता सिप्रदी कम्पनीले नेपालिको स्वभिमान प्रत्ती खिल्ली उदाउदै फेरि एक चोटि नमिठो मज्जाक गर्दै हमला गरेको छ, टाटा मोटर्सको पार्ट्स पुर्जामा बनेको देश भारत र राज्य चाहि नेपाल उल्लेख गरेको स्टिकर प्रष्ट देख्न सकिन्छ !!!

के गर्छ सिप्रदी र के हो यिनको उदेश्य:

सिप्रदी एक मोटर्स कम्पनी र एक्साइड ब्याट्रीको नेपालको अधिकृत बिक्रेता पनि हो, नेपालमा अटोमोबाइल सम्बन्धि काम गर्न दर्ता भएको एक निजि कम्पनी पनि हो । उसले आफ्नो कम्पनी प्रोफाइलमा समेत सिप्रदी नेपालको ब्रान्डेड कम्पनी रहेको भनी उल्लेख गरेको छ, आफ्नो कम्पनीको पेजमा सिप्रदीले लेखेको छ ::
screenshot_2016-10-16-22-34-16
यस घटनालाई लिएर युवाहरुले ठूलो आक्रोश समेत सामाजिक संजाल फेसबुक पेज Mens Room Reloaded- MRR मा पोखेका छन….

समीप गौतम
शिखरन्युज सम्बादाता
फोटो सौजन्य : फेसबुक मेन्स रूम MRR

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?