मोदी जब चिप्लिएर लडे (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
मोदी जब चिप्लिएर लडे (भिडियो सहित)

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो।
  • कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो।
  • सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो। कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो।

सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए।

जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी उनी लड्न पुगे। उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले हत्तपत्त उठाउछन्।

उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा मोदी सिँढी हतार हतारले चढेको देखिन्छ। चढेको केही पाइलामै उनी लड्न पुग्छन्।

उक्त भिडिओ डिडी टेलिभिजन च्यानलबाट शनिबार दिउँसो साढे तीन बजे लाइभ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसभित्र गिरिजाबाबुपछि ‘टल पर्सनालिटी’को अभाव-डा. कोइराला
कांग्रेसभित्र गिरिजाबाबुपछि ‘टल पर्सनालिटी’को अभाव-डा. कोइराला
“mostbet Kz Официальный Сайт: Казино И Букмекерская Контор
विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते
विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
दिवंगत दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
दिवंगत दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
२५ लाखको आलुको कारोवार
२५ लाखको आलुको कारोवार
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
विश्वकाे सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीकाे सूचीमा सन्दिप !
विश्वकाे सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीकाे सूचीमा सन्दिप !

तपाईंले छुटाउनुभयो कि?