एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !
सारांश
- काठमाडाै, २१ वैशाख ।
- चुनाव अाउनु एक दिन अगाडि अध्यक्षका प्रत्यासी वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवरले चुनावमा सहभागी नहुने घोषणा गरेका छन ।
- अखिल नेपाल फुटबल संघ(एन्फा)को शनिवार (भाेलि) हुने निर्वाचनममा कुँवरले सहभागी नहुने घोषणा संगै अध्यक्ष कर्माछिरिङ शेर्पा हुने निश्चित भएको छ।
काठमाडाै, २१ वैशाख । चुनाव अाउनु एक दिन अगाडि अध्यक्षका प्रत्यासी वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवरले चुनावमा सहभागी नहुने घोषणा गरेका छन ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को शनिवार (भाेलि) हुने निर्वाचनममा कुँवरले सहभागी नहुने घोषणा संगै अध्यक्ष कर्माछिरिङ शेर्पा हुने निश्चित भएको छ।
एन्फा चुनाव शनिबार हुँदैछ। उक्त निर्वाचनमा कुँवर र शेर्पा अध्यक्षका प्रत्यासी थिए। शुक्रबार एक पत्रकार सम्मेलन गर्दै कुँवरले चुनावमा सहभागी नहुने तथा आफ्ना पक्षमा मतदान आएपनि नस्वीकार्ने बताएसँगै शेर्पा अध्यक्ष बन्ने पक्का भएको हो।
‘मैले विधि र विधानसम्मत चुनाव हुनुपर्छ भन्ने कुरामा जोड दिंदै आएको छु,’ कुँवरले भने, ‘यो निर्वाचिन विधिसम्मत नभइरहेकाले मैले सहभागिता नहुने निर्णय गरेको हुँ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया