सरकारलाई विश्वासकाे मत दिने जसपाकाे निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७९
|
|
४९ पटक हेरिएको
Shares
सरकारलाई विश्वासकाे मत दिने जसपाकाे निर्णय

सारांश

  • काठमाडौं ।
  • जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएकाे छ ।
  • साेमबार बसेकाे जसपा संसदीय दलकाे बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएकाे छ ।साेमबार बसेकाे जसपा संसदीय दलकाे बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे । सरकारलाई सुरुदेखि नै समर्थन गरेकेा जसपा सरकारमा भने सहभागी भएकाे छैन ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासकाे मत लिँदै हुनुहुन्छ । प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?