शेरधन राई बन्ने भए प्रदेश १ को मुख्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
शेरधन राई बन्ने भए प्रदेश १ को मुख्यमन्त्री

सारांश

  • काठमाडौं, माघ २६ ।
  • एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् ।
  • यो सँगै उनलाई प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

काठमाडौं, माघ २६ । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यो सँगै उनलाई प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए ।

प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए ।
एक मत भने बदर भएको छ ।

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ । संसदीय दलको नेता चुन्न निर्वाचन भएमा २६ मत आवश्यक पर्ने थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Anjan Shrestha Anjan

    congregations

    Comment Author

    Bishnu Rai

    sure

    Comment Author

    Rajkumar Shresth

    Congratulations comred

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?