सुतिरहेको अवस्थामा महिला बलात्कृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २०, २०७७
|
|
३१ पटक हेरिएको
Shares
सुतिरहेको अवस्थामा महिला बलात्कृत

सारांश

  • काठमाडौं, २० असोज ।
  • सुतिरहेको अवस्थामा महिला बलात्कृत भएकी छिन् ।
  • यो घटना ओखलढुङ्गाको हो ।

काठमाडौं, २० असोज । सुतिरहेको अवस्थामा महिला बलात्कृत भएकी छिन् । यो घटना ओखलढुङ्गाको हो ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मानेभन्ज्याङ उँवुका मेडल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले ती महिलालाई सुतिरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?