नारायणकाजीले भने, “पार्टी एकता हुन्छ र माओवादी केन्द्र सरकारमा पनि जान्छ”

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
नारायणकाजीले भने, “पार्टी एकता हुन्छ र माओवादी केन्द्र सरकारमा पनि जान्छ”

सारांश

  • काठमाडौं, २६ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ “प्रकाश”ले माओवादी केन्द्र सरकारमा जाने र पार्टी एकता पनि हुने बताएका छन् ।
  • शिखरन्युजसँग विशेष कुराकानी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले हिजो मिडियामा आएजस्तो सरकार बाहिरै बसेर सहयोग गर्ने कुरा सत्य नभएको बताए ।

काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ “प्रकाश”ले माओवादी केन्द्र सरकारमा जाने र पार्टी एकता पनि हुने बताएका छन् । शिखरन्युजसँग विशेष कुराकानी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले हिजो मिडियामा आएजस्तो सरकार बाहिरै बसेर सहयोग गर्ने कुरा सत्य नभएको बताए ।

नेता श्रेष्ठले भने, “हिजो मिडियामा आएजस्तो सरकारबाहिर बसेर सहयोग गर्ने भन्ने कुरा सत्य होइन ।” नेता श्रेष्ठले आजै अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग कुराकानी भएको र पार्टी सरकारमै जाने बताए । नेता श्रेष्ठले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता पनि हुने बताए ।

(नेता श्रेष्ठसँगको विस्तृत कुराकानी शिखरन्युज टिभीमा आउँदैछ ।)

(Zolpidem)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    TR Ghimire

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
Sean Spicer reacts to attacks on Ivanka, Kim Kardashian
Sean Spicer reacts to attacks on Ivanka, Kim Kardashian
ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर
ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
सडक नहुँदा पर्यटकलाई सास्ती
सडक नहुँदा पर्यटकलाई सास्ती
उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घन्टा लाइन काटिँदै
उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घन्टा लाइन काटिँदै

तपाईंले छुटाउनुभयो कि?