मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
सारांश
- काठमाडौं, १४ पुस ।
- नृत्य निर्देशक सिर्जन बरालले निर्देशन गरेको अर्काे नयाँ गीत बजारमा आएको छ ।
- बरालको निर्देशनमा रहेको ‘माफ गर…’ गीत शुक्रवार साँझ मात्र युटुवमा सार्वजनिक गरिएको हो ।
काठमाडौं, १४ पुस । नृत्य निर्देशक सिर्जन बरालले निर्देशन गरेको अर्काे नयाँ गीत बजारमा आएको छ ।
बरालको निर्देशनमा रहेको ‘माफ गर…’ गीत शुक्रवार साँझ मात्र युटुवमा सार्वजनिक गरिएको हो । गीतमा रुपा सापपकोटाको शब्द रहेको छ भने, नविन रावलले संगीत गरेका छन् ।
बादल थापाको स्वरमा रहेको गीतमा अनुराग ठकुरी र सुमन गुरुङको अभिनय रहेको छ । गीत डक्स म्युजिक नेपालको युटुव च्यानलले बजारमा ल्याएको हो ।
https://www.youtube.com/watch?v=5Q5a4pk36w8
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया