दुई कृति एकसाथ विमोचन

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ११, २०७९
|
|
३५ पटक हेरिएको
Shares
दुई कृति एकसाथ विमोचन

सारांश

  • काठमाडौँ ।
  • चारु साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौँ, भक्तपुर, ललितपुरका स्रष्टाहरू बीच पुस्तक लोकार्पण तथा तीज विशेष कार्यक्रम होटल हार्दिकको काव्य हलमा सम्पन्न भयो ।
  • खोरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह(आयोजक मुख्य भूमिकामा रहेका थिए ।

काठमाडौँ । चारु साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौँ, भक्तपुर, ललितपुरका स्रष्टाहरू बीच पुस्तक लोकार्पण तथा तीज विशेष कार्यक्रम होटल हार्दिकको काव्य हलमा सम्पन्न भयो । खोरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह(आयोजक मुख्य भूमिकामा रहेका थिए ।

चारु प्राणेता डा.देवी पन्थीको सभापतित्व र वरिष्ठ साहित्यकार रामकृष्ण वान्तवाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवीहरू कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल, माया पौडेल, सुप्रभात भण्डारी, ध्रुवप्रसाद गजुरेल विशेष अतिथिको रूपमा उपस्थित रहेको थियो । आमन्त्रित स्रष्टाहरुलाई खोरियाका प्रणेता जनार्दन अधिकारी धड्कनले स्वागत गरेका थिए ।

कार्यक्रममा डा। देवी पन्थीद्वारा लिखित तथा भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित “गजलको सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु” तथा ताराप्रसाद चापागाईंद्वारा लिखित तथा प्रकाशित “टुक्का” पुस्तकको प्रमुख अतिथि रामकृष्ण वान्तवा र अन्य विशिष्ट अतिथिद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु
मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु
जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकप, २०७९ को तयारी पूरा
जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकप, २०७९ को तयारी पूरा
२ अाेभर मै नेपाललाई दुई सफलता !
२ अाेभर मै नेपाललाई दुई सफलता !
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

तपाईंले छुटाउनुभयो कि?