एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
सारांश
- काठमाडौँ, ३ फागुन ।
- नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
- निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
काठमाडौँ, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
एमाले अध्यक्ष ओलीले माओवादीको समर्थनमा विहीबार बिहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओली यसअघि २०७२ सालमा पनि प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री ओलीले आजै अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Hang Manoj
Hardik badhai Des ra janta ko lagi k garnus hai
Gobinda Neupane
यौटा गाडिको ढोका सम्म अर्को सहयोगिले खोल्नु पर्ने महाराजाको जस्तो सौख वाला कम्युनिस्ट नेता हरुले के के गर्दा रहेछन हेरौला।।।
Dp Khanal
Badhai xa hajur lai
Saraswoti Joshi
Badhai 6 k p ole ji??
Pashupati Nath
Badhai x
Rans Damar Bahadur
Badhai xa kp woli lai.
कृष्ण राउत निर्दोस
Congratulations
Nepali Manveer
Badhaixa
Nawraj Dhungana
Nepal ma jo j vyani bal xinnbhamli n harsa n bismat kuse hon kuri xinn kili navyako vya po abb khi garla vanu pilani vayaki ho k ni garyo r
Bhim Raj Lama
Badhai badhai k p jyu pm hunu vayekoma