प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

सारांश

  • महेन्द्रनगर, धनुषा, ३ फागुन , प्रदेश नम्बर २ को लागि नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित हुनुभएको छ ।
  • प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज भएको मतदानमा मण्डल निर्वाचित हुनुभएको हो ।
  • दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमति हुन नसके पछि आज मतदानमार्फत संसदीय दलको नेता चयन गरिएको थियो ।

महेन्द्रनगर, धनुषा, ३ फागुन , प्रदेश नम्बर २ को लागि नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित हुनुभएको छ ।

प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज भएको मतदानमा मण्डल निर्वाचित हुनुभएको हो । दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमति हुन नसके पछि आज मतदानमार्फत संसदीय दलको नेता चयन गरिएको थियो ।

मतदानमा मण्डलले १२ मत प्राप्त गरी विजयी हुनुभएको हो भने महतोले आठ मत प्राप्त गर्नुभएको थियो । मतदानमा एक मत बदर भएको थियो । प्रदेश २ मा एमालेको २१ प्रदेश सांसद रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के शहर के दुर दराज जताततै हत्केला समाज
के शहर के दुर दराज जताततै हत्केला समाज
Popular Terme Conseillé 1xbet Ng Using Generous Odds Previously In Nigeria
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु
महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु
गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी
गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी
२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पोखरा
२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पोखरा
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई काठमाडौं बोलाइयो
सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई काठमाडौं बोलाइयो

तपाईंले छुटाउनुभयो कि?