सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई काठमाडौं बोलाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई काठमाडौं बोलाइयो

सारांश

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवलाई बुधबार काठमाडौं बोलाएका छन् ।
  • प्रदेश सरकार सञ्चालनमा अन्योलता भइरहेको गुनासो आएपछि सजिकरणका लागि प्रधानमन्त्री ओलीले मुख्यमन्त्री र सचिवलाई बोलाइर छलफल गर्न लागेका हुन् ।
  • प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बुधबार छलफलका लागि बालुवाटार बोलाएको जानकारी दिए ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवलाई बुधबार काठमाडौं बोलाएका छन् ।

प्रदेश सरकार सञ्चालनमा अन्योलता भइरहेको गुनासो आएपछि सजिकरणका लागि प्रधानमन्त्री ओलीले मुख्यमन्त्री र सचिवलाई बोलाइर छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बुधबार छलफलका लागि बालुवाटार बोलाएको जानकारी दिए । उनले छलफलको समय भने तय भइनसकेको बताए ।

संघीयता कार्यान्वयनको सुरुवाती चरण भएकाले प्रदेश सरकार कहाँ र कसरी काम सुरु गर्ने भन्ने अन्योलतामा छ । अन्योलता चिर्न र केन्द्र तथा प्रदेशबिच क्षेत्राधिकारमा विवाद नहोस् भनेर छलफल गर्न लागिएको प्रधानमन्त्री कार्यालयले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवादमा ‘एक भगवत् गीता’
विवादमा ‘एक भगवत् गीता’
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध
माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप
माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप
क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र मट्टीतेलमा एक रुपियाँ बढाइयो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र मट्टीतेलमा एक रुपियाँ बढाइयो
विप्लव समूहको मजदुर संगठनका अध्यक्षसहित तीन नेता पक्राउ
विप्लव समूहको मजदुर संगठनका अध्यक्षसहित तीन नेता पक्राउ
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम l
भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम l

तपाईंले छुटाउनुभयो कि?