अल्छी कर्मचारीले अपडेट नगरेपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अल्छी कर्मचारीले अपडेट नगरेपछि…

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् ।
  • प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले आफ्नो विभागीय मन्त्रीको नाममा प्रधानमन्त्री ओलीको नाम र फोटो अपलोड गर्न भ्याइसकेका छन् ।

काठमाडौं, फागुन ५ ।- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् ।

प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले आफ्नो विभागीय मन्त्रीको नाममा प्रधानमन्त्री ओलीको नाम र फोटो अपलोड गर्न भ्याइसकेका छन् ।

तर, १० वटा मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्री र राज्यमन्त्रीको नाम राखिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

समाचारमा लेखिएको छ, शुक्रबार दिउँसो सबै मन्त्रालयको वेबसाइट हेर्ने क्रममा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये १० वटाले पुरानै मन्त्रीको नाम राखिराखेका छन् ।

शिक्षा मन्त्रालयको वेबसाइटमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र राज्यमन्त्री शेषनाथ अधिकारीको नाम राखिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेबसाइटको अविगत त्यस्तै छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kyacee SB

    Rana kal ko samrachana ko karmachari. Tantra. Ustai. Janata lai Raiti. Thanxan. CDO lai. Janata le. Shree. Man. Lekhu patne. Namaskar garnu parne !!

    Comment Author

    Bhim Kc

    एस्ता अल्छी घुस्खोरी दलाल कर्मचारी लाई रोड साफ गर्न लगाइयोश सरकार।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?