आजको मौसम कस्तो रहनेछ ? थाहा पाउनुहोस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०८०
|
|
२५ पटक हेरिएको
Shares
आजको मौसम कस्तो रहनेछ ? थाहा पाउनुहोस्

सारांश

  • काठमाडाैं ।
  • मुलुकमा जारी मनसुनी वायुको प्रभावले आज केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

काठमाडाैं । मुलुकमा जारी मनसुनी वायुको प्रभावले आज केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिको समयमा पनि कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
धितोपत्र बजार स् नेप्से १२०० नाघ्यो
धितोपत्र बजार स् नेप्से १२०० नाघ्यो
माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी
बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’
डिपिएल क्रिकेट ः महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो
डिपिएल क्रिकेट ः महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

तपाईंले छुटाउनुभयो कि?