प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो चार बजे बालुवाटार सर्ने भएका छन् ।
  • ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी आइतबार अपराह्न ४ बजे बालुवाटार सर्ने भएका हुन् ।

काठमाडौं, फागुन ५ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो चार बजे बालुवाटार सर्ने भएका छन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी आइतबार अपराह्न ४ बजे बालुवाटार सर्ने भएका हुन् ।

ओलीले बिहीबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएका थिए ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटार छाडेर बुढानीलकण्ठ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    पाटी एकिकरण गरी बिस्वाश को मत प्राप्त गर अनिमात्र जाऊ अन्यथा पस्नू साथ निस्कनू पर्ला

    Comment Author

    Mohan Kayasta

    Kalo Bokako Bali? .

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok
    ………kp ………oli

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?