प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा
सारांश
- काठमाडौं, फागुन ५ ।
- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो चार बजे बालुवाटार सर्ने भएका छन् ।
- ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी आइतबार अपराह्न ४ बजे बालुवाटार सर्ने भएका हुन् ।
काठमाडौं, फागुन ५ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो चार बजे बालुवाटार सर्ने भएका छन् ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी आइतबार अपराह्न ४ बजे बालुवाटार सर्ने भएका हुन् ।
ओलीले बिहीबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएका थिए ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटार छाडेर बुढानीलकण्ठ प्रस्थान गरेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shyam Shubham Giri
पाटी एकिकरण गरी बिस्वाश को मत प्राप्त गर अनिमात्र जाऊ अन्यथा पस्नू साथ निस्कनू पर्ला
Mohan Kayasta
Kalo Bokako Bali? .
Gobinda Prasad Chapagai
Ok
………kp ………oli